IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १२ दशमलव ७३ प्रतिशतले बृद्धि हुँदा २०८८ दशमलव ७० को अंकमा कायम भएको छ । आज कुल २ अर्ब ५७ करोड ६१ लाख ४० हजार रपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५५९ रुपैयाँ कायम भएको छ ।

साथै, आज मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ६.१५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८३९ रुपैयाँले कायम भएको छ । आज सिंगटी हाइड्रो इनर्जीको शेयर ५.९५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS