IME Life
Beema Board

बजार १२ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १२ अंकले बढेर २,०८८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS