IME Life
Beema Board

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक २१ दशमलव ३२ प्रतिशतले घटेर २०७५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज कुल ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँको शेयर कारोबार हुँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजार घट्दा आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सार्वधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २८९ रुपैयाँ कायम भएको छ । साथै, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ५५४ रुपैयाँ कायम भएको छ । यसैगरी सिटि होटलको शेयर भने ९.९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS