IME Life
Beema Board

साताको पहिलो दिन घट्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५३ दशमलव ७० प्रतिशतले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ८ करोड १९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ४१३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज सिटि होटलको शेयर ९।९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४६२ रुपैयाँ कायम भएको छ । आज एनसीसी डिवेन्चरका इकाइधनीले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७।७८ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य १ हजार २३ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS