IME Life
Beema Board

अरुण कावेलीलाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डले दियो स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण कावेली पावर लिमिटेडलाई एक बराबर एकको अनुपातमा १०० रुपैयाँको दरका एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।

धितोपत्र बोर्डले स्वीकृति दिए सँगै कम्पनीले शेयरधनीहरु सँग प्रस्ताव आह्वान गर्नेछ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

Prabhu
Crest
1687950661076

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS