IME Life
Beema Board

आगामी वर्षको बजेट पारित, पहिलो पटक मतदान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पहिलो पटक मतदान प्रकृयाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरे पछि बजेटमाथि मतदान भएको हो । ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा भए पनि नेकपा एमालले मतदानको माग गरेको थियो । २५५ सांसद उपस्थित रहेको बैठकमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको छ ।

सरकारले गत जेठ १५ गते प्रतिनिधिसभामा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । संसदमा बजेट संशोधनको लागि दर्ता समेत भएका थिए तर सम्पुर्ण संशोधन खारेज गर्दै बहुमतले बजेट पारित भएको छ । बजेटले ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS