IME Life
Beema Board

साताको पहिलो दिन ६ अर्बमाथिको कारोबार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडों । शेयर बजार नेप्शे परिसूचक ६२ दशमलव २१ प्रतिशतले बृद्धि हुँदा २११७ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज दिनभरमा कुल ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार बढ्दा आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक कमाउनेमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालका लगानीकर्ताहरु रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार ७४२ रुपैयाँ कायम भएको छ । साथै आज हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ४१९ रुपैयाँ कायम भएको छ । आज एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS