IME Life
Beema Board

आज पनि घट्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १४ दशमलव ०५ प्रतिशतले घटेर २०५० दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज कुल ३ करोड ४९ अर्ब ८ लाख १६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिटि होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ९.९७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २६१ रुपैयाँ कायम भएको छ ।

आज, सोल्टि होटलको शेयर ७.४४ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ४७० रुपैयाँ कायम भएको छ । यसैगरी, आज सर्वाधिक कमाउनेमा बीपिडब्लु लघुवित्त बित्तिय संस्थाका लगानीकर्ता पनि रहेका छन् । आज कम्पनीको शेयर ६.१० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७९८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS