IME Life
Beema Board

नेप्से २६ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५६ अंकले घटेर २,०६४ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS