IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५ अंकले बढ्दा २०४२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १७८ रुपैयाँ कायम भएको हो ।

आज सर्वाधिक कमाउने लगानीकर्तामा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता पनि रहेका छन् । आज कम्पनीको शेयर ९.२० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७६० रुपैयाँ कायम भएको छ । साथै आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ८.२० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ६०९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS