IME Life
Beema Board

मुख्य सचिवमा वैकुण्ठ अर्याल, वैरागी सुरक्षा सल्लाहकार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले वैकुण्ड अर्याललाई छोटो समयका लागि मूल्य सचिव बनाएको छ । उनको कार्यकाल यहि असारमै सकिदैछ । अर्याल सचिवहरुको वरियतामा सबैभन्दा माथि छन् । उनलाई मुख्य सचिव बनाउन सरकारले मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।

वैरागीको आगामी असोजमा कार्यकाल सकिदैछ । अर्याललाई मुख्य सचिव बनाउन सरकाले वैरागीलाई मन्त्रिसरहको पद र सेवा सुविधा दिने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS