IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ४२ अंकले बढेर २,०३७ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ४ प्रतिशतका दरले गुमाएका छन् । शुभव पावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS