IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ३४ दशमलव १७ प्रतिशतले बृद्धि भई २०२० दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज कुल ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै वेन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ८८० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ९(९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २९६ रुपैयाँ कायम भएको छ । सिटि होटलको शेयर ९.९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १४७ रुपैयाँ कायम भएको छ भने आज हिमालयन डिष्टिलरीको शेयर ८.८० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २ हजार २२५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS