IME Life
Beema Board

आज ४ अर्बमाथिको कारोबार हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव १७ अंकले बढेर २,०२० दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मुल्य बढेको छ भने २२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७० कम्पनीको१ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर किनबेच ह्ँदा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख रुपैयााको शेयर कारोबार भएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS