IME Life
Beema Board

एलआइसी नेपालको सिइओ तथा सञ्चालक पदमा प्रणय कुमार नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिको सदश्यमा प्रणय कुमार नियुक्त भएका छन् । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

एलआइसी इन्डियाले प्रणयलाई प्रमुख कार्यकारी अधिकृतमा पठाउने निर्णय गरेर स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न अनुमति दिएको हो । प्रणय कुमार भित्रिए सँगै लक्ष्मी प्रसाद दास बाहिरिएका छन् ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृतकाे रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाकाे नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS