IME Life
Beema Board

नेप्से ७ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ४६ अंकले बढेर १,९८७ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८५ कम्पनीको ७४ लाख १६ हजार ४८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटलको १५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोडमाथिको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको ९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS