IME Life
Beema Board

नेप्से ४० अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ४८ अंकले १,९८० दशमलव ९ को विन्दुमा कायम भएको छ । आज २१२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागसरक लगानी कोषको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS