IME Life
Beema Board

निर्धन उत्थान लघुवित्तले दियो व्यवसायिक तरकारी खेती तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धनकुटाको हिले १ मा निर्धन उत्थान लघुवित्तको ३ दिने आधारभुत व्यवसायिक तरकारी खेती तालिम सम्पन भएको छ । निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड हिले शाखाको आयोजनामा जेठ २५ गते देखि जेठ २७ गते सम्म हिले १ स्थित होटल टुरिजमको सभा हलमा तालिम सम्पन भएको हो ।

कार्यक्रम को प्रमुख अतिथी धनकुटा नगरपालिका मेयर चिन्तन तमाङले लघुवित विरुद्ध भईरहेको संयन्त्रको वारेमा प्रकाश पार्नुको साथै शुभकामना मन्तव्य राखे । कार्यक्रम संयोजक तथा शाखा प्रबन्धकको रुपमा बैजनाथ शर्मा र तालिम प्रशिक्षकको रुपमा कूष्ण पौडेलले तालिममा प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

उक्त तालिम सदस्हरुको आयस्तर तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले संचालन गरिएको हिले शाखाले जनाएको छ । तालिममा सदस्य तथा अभिभावक गरी ३३ जनाको सक्रिय सहभागिता रहेको थियो । जसमा १ जना अभिभावक र ३२ जना सदस्य थिए । सदस्यहरुको गुनासो क्षेत्रिय कार्यलय बिर्तामोडको क्षेत्रिय प्रमुख शंकर प्रसाद न्यौपानेले सम्बोधन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS