IME Life
Beema Board

एलआइसी नेपालले शेयरधनीलाई लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी)ले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने बताएको छ । कम्पनीको जेठ २६ गाते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको जेठ २६ गते बसेको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने बताउँदै लाभांश भने वितरण नगर्ने जनाएको हो । कम्पनीले उक्त वित्तीय विवरण नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीले साधारण सभा आयोजना गर्नेछ ।

Prabhu
Crest
1686316662702

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS