IME Life
Beema Board

सिटी होटलको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटी होटलको आइपिओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा कुल एक करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचिकृत गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि निष्काशन गरि बाँडफाँट गरेको र संस्थापक शेयरधनीहरुहरुको शेयर नेप्सेमा सूचीकृत गरेको छ । ‍

नेप्सेमा सूचिकृत भए सँगै पहिलो कारोबारका लागि न्युनतम ८७.८३ रुपैयाँदेखि अधिकतम २६३.४९ रुपैयाँको ओपनिङ रेञ्ज तोकिएको छ । आइतबार प्रिओपनिङ सेसनमै पहिलो कारोबार म्याचिङ हुनु पर्नेछ । यदि म्याचिङ भएन भने अर्को दिनका लागि सर्नेछ । लगानीकर्ताहरुले पहिलो कारोबार अधिकतम २६३.४९ रुपैयाँबाट सुरु गर्न सक्ने छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS