IME Life

छ्याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Sanima Reliance

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख रहेको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x