IME Life
Beema Board

आज सामान्य बढेको बजारमा ठूला ब्रोकरबाट कस्तो देखियो खरिद बिक्री ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक सामान्य अंकले मात्र वृद्धि भएको छ । ईण्ट्राडेमा अलिक माथि नै गएको बजार बन्द हुँदा भने विक्री चाप देखिएको थियो । कारोबार रकम भने २ अर्ब माथि बस्न सफल भएको छ । आजको बजारमा ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शिर्ष स्थानमा रहेको छ । ब्रोकर नम्बर ५८ बाट ४० करोड ५० लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २१ करोड ७८ लाखको खरीद रहेको छ भने १८ करोड ७२ लाखको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ रहेको छ ।  ब्रोकर नम्बर ४५ बाट ३० करोड ६ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये १५ करोड ५२ लाखको खरीद रहेको छ भने १४ करोड ५३ लाखको विक्री भएको छ ।

Prabhu
Crest

शिर्ष ५ ब्रोकरमध्ये :
विक्रीको तुलनामा खरीद धेरै गर्ने : ३
खरीदको तुलनामा विक्री धेरै गर्ने : २

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS