IME Life
Beema Board

१८ वर्षमुनिका बालबालिकालाई काममा लगाए काठमाडौं महानगरले कारबाही गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने जनाएको छ । १४ वर्ष मुनिकालाई बालश्रममा र १८ बर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएमा कानुन बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।

जोखिमपूर्ण श्रमको सूचि बाहिर रहेको अन्य कामहरुमा श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक सवकास विभागलाई जानकारी गराउन महानगरले अनुरोध गरेको छ । कानून विपरित रहने गरी कसले होटल, ग्यारेज, सवारीसाधन, करखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले प्रचलित कानून बमोजिम काबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । कोहि कसैले आफ्नो घरमा वा साथमा एकाघर बाहेकको बालबालिकाहरुलाई राखेको भएमा महानगरको सामाजिक विकास विभाग, वडा कार्यालय वा महानगर एप मार्फत १५ दिनभित्र नियमअनुसार सूचिकरण हुन समेत महानगरले अह्वान गरेको छ । यदि सूचि हुन नआएको खण्डमा घरेलु बालश्रम राखेको मानि कानून अनुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS