IME Life
Beema Board

बजार सामान्य बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ६८ अंकले बढेर १,९३२ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६१ कम्पनीको ६५ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोडमाथिको शयर कारोबार भएको छ । आज सबैभनदा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड १३ लाख रुपैयाँको शयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS