IME Life
Beema Board

बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १७ दशमलव ३८ प्रतिशतले घटेर १९०१ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडका लगानीकताृले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य २९४ रुपैयाँ कायम भएको छ ।

आज ग्लोबल आइएमई ब्यालेन्स फन्डका इकाई धनीले ५.८८ प्रतिशतले कमाएका छन् । साथै, गोर्खा फाइनान्सको शेयर ५.२२ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५३० रुपैयाँ कायम भएको छ । यसैगरी बीपीडब्लु लघुवित्त बित्तीय संस्थाको शेयर ४.०२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४२७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS