IME Life

आँखुखोलालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ।आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्नेछ।

जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS