IME Life

कृषि विकास बैंकले माग्यो १७९ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका भारी संख्यामा कर्मचारी माग गरेको छ । बैंकले १७९ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले सहायक र अधिकृत पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले खुलातर्फ ९२ जना, महिला २८ जना, आज.ज २७ जना, मधेसी १७ जना, दलित ९ जना, अपाङग २ जना माग गरेको हो । ईच्च्छुक नागरिकले आज जेठ १९ गतेदेखि असार ७ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदहरुमा दोब्बर दस्तुर तिरी असार ८ गतेदेखि असरा १४ गतेसम्म् आवेदन दिन सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

13%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS