IME Life
Beema Board

बजार ३८ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेर १,८४९ दशलमव ७९ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS