IME Life
Beema Board

मर्जर भएको ३ दिनमै हिमालयन लाइफको १५ करोड ११ लाख बीमा शुल्क आर्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर भएको तीन दिनमै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १५ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले तीन दिनमा ५९५ वटा पोलिसी मार्फत उक्त बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले मर्जर पछि बैशाख महिनामा २ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १२ करोड ६८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हो । मर्जर अगाडीका साविक तीन वटा कम्पनीले गरेका छुट्टा छुट्टै कारोबारलाई जोड्ने हो भने बैशाख महिनासम्ममा कुल बीमा शुल्क आर्जन १२ अर्ब ३० करोड हुन्छ । कम्पनीले यसै आर्थिक वर्ष भित्रै नेशनल लाइफ र एलआइसी नेपाललाई व्यवसायमा टक्कर दिने देखिन्छ ।

Prabhu
Crest

साविक प्राइम लाइफले बैशाख महिनासम्ममा तीन अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै साविक गुराँस लाइफले २ अर्ब ३९ करोड र साविक यूनियन लाइफले ६ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणले मर्जर अगाडी र मर्जर पछाडीको छुट्टा छुट्टै तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

0%

दु :खी

31%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS