IME Life
Beema Board

सात दिनको वृद्धि पश्चात् आज घटेको बजारमा ठूला ब्रोकरको फ्लोरसिट कस्तो देखियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार सात दिनको वृद्धि पश्चात् नेप्से परिसूचक १७ दशमलव ३५ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से शून्य दशमलव ८९ प्रतिशतले घटेको छ । २ अर्ब ६३ करोडको कारोबार हुँदा नेप्से १९४१ दशमलव ७७ विन्दुमा बन्द भएको थियो ।

आजको ब्रोकरको फ्लोरसिट हेर्दा ठूला ब्रोकरहरुबाट खरीदको तुलनामा विक्री धेरै भएको देखिन्छ । आज ब्रोकर नम्बर ५८ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट २० करोड ३५ लाखको खरीद हुँदा २० करोड ४४ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा सर्वाधिक कारोबार गर्ने ब्रोकर नम्बर ४२ बाट १२ करोड ६५ लाखको खरीद हुँदा १७ करोड ११ लाखको विक्री भएको छ ।

Prabhu
Crest

आज सर्वाधिक कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये एउटा ब्रोकरले मात्र विक्रीको तुलनामा खरीद धेरै गरेको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS