Prabhu Life Ad Final

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा शर्मा नियुक्त

IME PAY
IME Life

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा निजले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उक्त पदमा अभिलाशा पन्त शर्मालाई नियुक्त गरेको हो ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले भैसेपाटी, ललितपुर बस्ने शर्मालाई संस्थापक संचालक पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

1685081957376

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS