Prabhu Life Ad Final

अभिकर्ताहरुलाई ऋण कर्जा चुक्ता भुक्तान गर्न एलआइसी नेपालको आग्रह

IME PAY
IME Life

काठमाडौं । एलआइसी नेपालले बीमा अभिकर्ताहरुलाई ऋण कर्जा चुक्ता भुक्तान गर्न आउन आग्रह गरेको छ । अभिकर्ताहरुले यस कम्पनीबाट उपभोग गरेका ऋण कर्जाको कम्पनीसँग गरेको सम्झौता तथा लिखित बमोजिम समयसमयमा तिर्नुपर्ने साँवा तथा ब्याज तथा अन्य दस्तुर भुक्तानी गर्न आग्रह गरेको हो ।

कम्पनीले पटक पटक लिखित तथा मौखिक रुपमा ऋण कर्जा चुक्ता भुक्तान गर्न आग्रह गरेपनि अभिकर्ताहरुले कुनै चासो नदेखाई वेवास्ता गरेका अभिकर्ताहरुलाई सो वापतको रकम भुक्तानी गर्न १५ दिने सुचना जारी गरेको छ । सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीमा सम्पर्क गरी आफुले लिएको कर्जाको साँवा तथा ब्याज र अन्य दस्तुर तिर्न आग्रह गरेको छ ।

कम्पनीले ताकेको यस समय अवधिमा पनि वेवास्ता गरी उक्त रकम नतिरे प्रचलित कानून अनुसार लेना रकम असूल गर्नुका साथै कर्जा सुचना केन्द्रको कालो सूचिमा समावेश गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS