IME Life
Beema Board

बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडादर घटाएको छ । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयल प्रदेशभित्र संचालन हुने सवारी साधनको भाडादर घटाउने निर्णय गरेको हो ।

पाँच प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गरेसँगै काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवहाक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यससँगै अब काठमाडौं उपत्यकाभित्रको न्यूनतम गाडीभाडा १७ रुपैयाँ कायम हुनेछ । यसअघि उपत्यकाभित्र चल्ने सवारीमा न्यूनतम १८ रुपैयाँ भाडा रहेको थियो ।

Prabhu
Crest

काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४।१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५।६९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS