IME Life
Beema Board

अजोड इन्स्योरेन्सको पूँजी संरचना परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । कम्पनीले हाल कायम रहेको पूँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा बैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो ।

बोर्डमा दर्ता रहेको कम्पनीको कुल एक करोड कित्ता शेयरको पूँजी संरचना संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात क्रमशः ५१ प्रतिशत तथा ४९ प्रतिशत (५१ः४९) हुनेगरी अभिलेख गरिएको हो ।

Prabhu
Crest

अब संस्थापक शेयरधनी समुहको स्वामित्व ५१ लाख कित्ता र सर्वसाधारण शेयरधनी समूहको स्वामित्व ४९ लाख कित्ता शेयर हुने जनाएको छ ।

1684650198420

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS