IME Life
Beema Board

तरलता सहज हुँदै : सिडी रेसियो ८५ प्रतिशत तल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लामो समय पछि सिडी रेसियो ८५ प्रतिशत तल आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तरलताको तथ्याङ्क अनुसार जेष्ठ २ गते सिडी रेसियो ८४ दशमलव ९८ प्रतिशतमा आएको छ । एक दिन अघि अर्थात जेष्ठ १ गते सिडी रेसियो ८५ दशमलव ०१ प्रतिशत थियो ।

जेष्ठ २ गते वाणिज्य बैंकमा निक्षेप स्थीर र विकास बैंक र फाइनान्स कम्पनीमा १ अर्बले निक्षेप वृद्धि हुँदा समस्त प्रणालीमा १ अर्बले निक्षेप वृद्धि हुन पुगेको थियो । सोही दिन प्रणालीमा कर्जा प्रवाह २ अर्बले घटेको थियो । निक्षेप बढ्नु र कर्जा घट्दा सिडी रेसियो घटेको हो ।

Prabhu
Crest

जेष्ठ २ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ५४ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी ४८ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS