IME Life
Beema Board

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको १९ हजार ७ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

लघुवित्तले उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई ३५ दिन भित्र आवश्यक कागजात सहित आवदेन दिन अनुरोध गरेको छ । तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा शेयर खरिद गर्न इच्छुक जुनसुकै संस्था वा अन्य व्यक्तिलाई बिक्रि गरिने छ । अन्य व्यक्ति वा संस्थाले भने सूचना जारी भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि लघुवित्तको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन अनुरोध गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS