IME Life
Beema Board

आज पनि घट्यो सुनको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहिबार पनि सुनको भाउ घटेको छ । हिजो बुधबार पनि तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज तोलामा ३ रुपैयाँले नै घटेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

0%

दु :खी

67%

अचम्मित

17%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS