IME Life

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुवै कम्पनीबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार वैशाख ३० गते हस्ताक्षर भएको हो ।

दुवै कम्पनीको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै कम्पनीबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुई कम्पनी समान हैषियतमा मर्जरमा जान लागेका हुन ।

Prabhu
Crest

1684040424971
1684040445338

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS