IME Life
Beema Board

मेट लाइफको नाफा २३ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा करिब साढे २२ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन २ दशमलव ८० प्रतिशतले घटेको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले २२ करोड ३३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १८ करोड १० लाख थियो । नाफा २३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीको जगेडामा २ अर्ब ८१ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ६ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष १० दशमलव ६९ प्रतिशतले वृद्धि हुँदै २२ अर्ब ४० करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा २० अर्ब २४ करोड थियो ।

कम्पनीको खुद दावी भुक्तानी २९ दशमलव ९४ प्रतिशतले कम हुँदै २ अर्ब ११ करोड पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS