IME Life
Beema Board

गोंगबुमा नेपाल बैंकको नयाँ शाखा संचालन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले काठमाडौंको टोखा नगरपालिका ९, गोंगबुमा नयाँ शाखा संचालनमा ल्याएको छ । यससँगै बैंकका शाखा संख्या २२८ पुगेका छन् । शाखा कार्यालयको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र टोखा नगरपालिका ९ का अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सीईओ अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने जनाए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS