IME Life
Beema Board

लिवर्टी इनर्जीमा ७ सञ्चालक नियुक्त, अध्यक्षमा डा.घिमिरे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ६ जना सञ्चालक निविरोध चयन गरेको छ । कम्पनीको एघारौं, बाह्रौं र तेह्रौं वार्षिक साधारणसभाले संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक चयन गरेको हो ।

कम्पनीले संस्थापक समुहबाट डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । सर्वसाधारण समुहबाट भने लोचन कोइरालालार्य सञ्चालकको रुपमा निर्वाचित गरेका छन् । यसका साथै कम्पनीले स्वतन्त्र सञ्चालक तर्फ भने अनुज्ञा सापकोटालाई चयन गरेको हो ।

Prabhu
Crest

बैशाख २५ गते बसेकोसञ्चालक समितिको बैठकले सञ्चालकमा चयन भएका डा.आत्माराम घिमिरेलाई संचालक समितिको कार्यकारी अध्यक्षमा चयन गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS