काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक कबिराज अधिकारीले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले सोही दिन देखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । उनले आफ्नो पदबाट व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए ।
1683184263402एनएलजी इन्स्योरेन्सका संचालक अधिकारीको राजिनामा स्वीकृत
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...