IME Life
Beema Board

नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैकिङ्गको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिचीकृत भएको हो ।

कम्पनीको ६ दशमलव ५ प्रतिशत बोनश शेयर वापत ६ लाख १७ हजार ७६० कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब उक्त बोनश शेयर सूचिकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बाजारमा कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS