IME Life
Beema Board

नेप्सेमा १९ अंकको गिरावट हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ११ अंकले घटेर १,८७० दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज २६ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड २५ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS