IME Life
Beema Board

आँखुखोला जलविद्युतले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी असी करोड बराबरको १ः२ को अनुपातमा १ अर्ब ६० करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले पुर्व स्वीकृति, कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

Prabhu
Crest
1682677982974

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS