IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीमा भएको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने जनाएको हो ।

एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । जसका कम्पनीले लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोके बमोजिमको कोटेशन सम्बन्धी फाराम भरि सात दिनभित्र गोप्य शिलबन्दी पेश आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त फाराम कम्पनीको वेभसाइटमा रहेको छ । प्रस्तावको मान्य अवधि एक महिनाको हुने समेत कम्पनीले यसै सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS