IME Life
Beema Board

अभिकर्ता र सर्भेयरको लाइसेन्स नबिकरण कनेक्ट आईपीएस मार्फत गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण कनेक्ट आइपीएस मार्फत गर्न सक्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अनलाइन मार्फत नविकरण गर्ने व्यवस्थालाई थप व्यवस्थित गर्न कनेक्ट आईपीएस मार्फत लाइसेन्स नबिकरण गर्ने व्यवस्था ल्याएको हो ।

यसरी गर्न सकिन्छ अभिकर्ताको लाइसेन्स नविकरण
प्राधिकरणका अनुसार बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नविकरण गर्न सुरुमा कनेक्ट आइपीएसमा गई साइन इनमा क्लिक गर्नुपर्ने हुन्छ । युजर छैन भने साइन अपमा क्लिक गर्ने र नयाँ युजर बनाउने । आफ्नो युजर दाखिला गरी कन्टिन्यु मा क्लिक गर्ने र पासवर्ड प्रबिष्ट गरी लगइन गर्ने ।

Prabhu
Crest

त्यसपछि, ड्यासबोर्डमा रहेको गभरमेन्ट अफ नेपाल अन्तर्गत सेमि गभरमेन्ट, संस्थानमा क्लिक गर्ने, त्यसपछि प्राधिकरणको आइकनमा क्लिक गर्ने । आफ्नो भुक्तानी आवश्यकता अनुसार एजेन्ट पेमेन्टमा क्लिक गर्ने । सम्बन्धीत भुक्तानी गर्नका लागि आफ्नो भुक्तानी गर्ने बैंक लाइसेन्स नम्बर, इस्यु डेट, टाइप अफ एजेन्ट र इस्यु नेम को विवरण दाखिला गर्ने र मेकअप पेमेन्टका क्लिक गर्ने ।

प्रबिष्ट गरिएको विवरण रुजु गरी मेक पेमेन्टमा क्लिक गर्ने, ट्रान्जेक्सन पासवर्ड प्रयोग गरी भुक्तानी गर्ने र भुक्तानी सफल भएको जानकारी प्राप्त गर्ने ।

यसरी गर्न सकिन्छ सर्भेयरको पनि नविकरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS