IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो पनि सामान्य अंकले घटेको बजार आज २३ दशमलव ६४ अंकले घटेर १,९०८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS