IME Life
Beema Board

अजोड इन्स्योरेन्सले बैशाख १३ गतेदेखि बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बैशाख १३ गतेदेखि बैशाख १५ गतेसम्म नयाँ बानेश्वर, काठमाडौंमा उक्त तालिम संचालन गर्न लागेको जनाएको छ ।

उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । तालिम लिन इच्छुक संस्थाका प्रतिनिधिले नागरिता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु (नोटरीसहित) को प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ४ प्रति, संस्थाको हकमा सिफारिस पत्र लगायतका कागजात संस्थाको इमेल मा बैशाख १० गतेसम्म पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त तालिम विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । परीक्षा बैशाख १५ गते हुने कम्पनीले जनाएको छ । बानेश्वर शाखामा उक्त तालिम तथा परीक्षा संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS