Prabhu Life Ad Final

नेप्सेमा दुई लघुवित्तको शेयर मुल्य समायोजन

IME PAY
IME Life

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनएमबि लघुवित्तको १० प्रतिशत र जीवन विकास लघुवित्तको १४ दशमलव २८५ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन गरेको हो । समायोजनपछि जीवन विकास लघुवित्तको शेयर मूल्य १ हजार ३७० रुपैयाँ २६ पैसा र एनएमबि लघुवित्तको ५०९ रुपैयाँ ९ पैसा कायम भएको छ ।

जीवन विकास लघुवित्तको नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य १ हजार ५६६ र एनएमबि लघुवित्तको शेयर मूल्य ५६० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । यही मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS